bauri uth perbhuji meriteyulaai chodi lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 329 times.
Song added on : 6/20/2024
बौरी उठे प्रभुजी मृत्युलाई छोडी
को. बौरी उठे प्रभुजी मृत्युलाई छोडी
कबरबाट फर्के आए बन्धनलाई तोडी
सुनाऊ यही सन्देश सारा संसारमा
हारको होइन जीतको जीवन दान छ सबैलाई
१. मृत्युले राख्न सकेन शक्तिका राजालाई
कबरले रोक सकेन जीवनदातालाई (२)
ढुङ्गाले छेक्न सकेन उनको शरीरलाई
पहराले थाम्न सकेन बौरी उठ्नलाई
२. आफ्नैहरुको बीचमा बैरी भईदिए
प्रेमको प्रति येशू जी क्रूसमा झुण्डिए (२)
पापीको लागिति मरे फेरी जिई उठे
रगत बगाई येशूले पापको मोल तिरे (२)
कबरबाट फर्के आए बन्धनलाई तोडी
सुनाऊ यही सन्देश सारा संसारमा
हारको होइन जीतको जीवन दान छ सबैलाई
१. मृत्युले राख्न सकेन शक्तिका राजालाई
कबरले रोक सकेन जीवनदातालाई (२)
ढुङ्गाले छेक्न सकेन उनको शरीरलाई
पहराले थाम्न सकेन बौरी उठ्नलाई
२. आफ्नैहरुको बीचमा बैरी भईदिए
प्रेमको प्रति येशू जी क्रूसमा झुण्डिए (२)
पापीको लागिति मरे फेरी जिई उठे
रगत बगाई येशूले पापको मोल तिरे (२)