bauri uthenubheko perbhulaai jiven bheti kerhaaunechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 93 times.
Song added on : 6/20/2024
बौरी उठ्नुभएको प्रभुलाई जीवन भेटी चढ़ाउँछु
को. बौरी उठ्नुभएको प्रभुलाई जीवन भेटी चढ़ाउँछु
पुनरूत्थान र जीवन प्रभु हो भनेर विश्वास गर्छु
१. हाम्रो पापको लागि प्रभु क्रूसमा टाँगिनुभो’
वचनअनुसार तेस्रो दिनमा बौरी उठ्नुभयो ।
अबउप्रान्त प्रभु येशूलाई क्रूसमा नहेरौँ
जिउँदालाई मुर्दाहरूको बीचमा अब नखोजौँ ।
२. चोरझैँ नै आउने प्रतिज्ञा छाड़ी प्रभु जानुभो’
प्रार्थना गर्दै जागिरहने सल्लाह दिनुभयो,
ज्योति जीवनको अपनाउनलाई उहाँमा रहनुछ ।
संसारको सुखशान्तिलाई होइन, प्रभुलाई हेर्नुछ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |