berilai berilai berilai men mero udedaich (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 191 times.
Song added on : 6/20/2024
बरीलै बरीलै बरीलै मन मेरो उड्दैछ (२)
१. बरीलै बरीलै बरीलै मन मेरो उड्दैछ (२)
घर त मेरो यहाँ होइन बादल पारि छ येशूलाई मन पर्छ
मुटुभरी येशूको धेरै नै माया छ मन मेरो उड्दैछ
२. बरीलै बरीलै बरीलै मन मेरो उड्दैछ (२)
क्रुसको फेदैमा तिमीसँग साटेको मायाको साइनो छ (२)
साइनोले पिरायो झन पागल बनायो ज्यान दिए तिमीलाई
३. बरीलै बरीलै बरीलै ज्यान दिए तिमीलाई
ज्यान मुटु साटौंला माया प्रिती बाढौंला बढ्दैछ चाहाना (२)
चौतारीमा बसेर अङ्सालोमा कसेर त्यो दिलको धड्मन सनौला (२)