bidaai ch sebailaai aajeko yo ghedimaa semjhenaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 367 times.
Song added on : 6/20/2024
बिदाई छ सबैलाई आजको यो घडीमा सम्झना
बिदाई छ सबैलाई आजको यो घडीमा
सम्झना राखिदेउ है जीवन भरिमा (२)
१. जीवनको पहिलो विछोड हाम्रो जीवन यस्तै हो (२)
उनी राखेको फूलको माला जोडाए जस्तै हो (२)
२. लेक र वेंसी तराई वाग हामीलाई सम्झनु (२)
एउटै पिताको सन्तान हामी पराई नठान्नु (२)
३. संसरमा नभेटे स्वर्गमा भेटौंला (२)
प्रभुको इच्छा हो प्रभुको इच्छा हो (२)