bidaaiko dinaimaa bichodeko baa futedch menko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 179 times.
Song added on : 6/20/2024
बिदाइको दिनैमा बिछोड़को बेला फुट्दछ मनको
को. बिदाइको दिनैमा बिछोड़को बेला
(फुट्दछ मनको थैला हो नयनबाट) (२)
१. (कहाँको तिमी कहाँको हामी भेट भयो हाम्रो यसरी) (२)
सँगै हिँड़्यौ सँगै खेल्यौँ दुःखहरूमा साथ दियौ,
(सुखहरू बाँड़ी दियौ) (२),
(ख्रीष्ट येशूको न्यानो अङ्गालोमा) (२)
२. (यस्तै रहेछ यहाँको चलन मिलनमा हाँसो बिछोड़मा आँसु) (२)