bijaaun kaanedaa shiraimaa uneko hetkaamaa kaaneti lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 176 times.
Song added on : 6/20/2024
बिजाउने काँडा शिरैमा उनको हत्केलामा काँटी
बिजाउने काँडा शिरैमा उनको, हत्केलामा काँटी हाम्रो लागि (२)
(कोखिलामा माया उनको हाम्रो लागि
आँखौमा झलझली माया उनैको) (२)
हा... हा... हा... हल्ले (२) हा... हा... ह... हल्ले लू (२)
(कथा येशूको अनौठो, आँसु पुछी खुशी दिने
संसार छ किन विरानो, आफ्नैलाई धोका दिने (२)
हारेकालाई जित दिने, थाकेकालाई बिश्राम दिने
यही नै हो ख्रीष्टको माया, यही नै हो क्रूसको कथा
हा... हा... हा... हल्ले (२) हा... हा... ह... हल्ले लू (२)
बिजाउने ...हाम्रो लागि