Lyrics for the song:
yeshu sendesh... yeshu sendesh… sun daajubhaai yeshu perbhu
Nepali Christian Song Lyrics
This song has been viewed 17 times.
Song added on : 6/20/2024
येशू सन्देश... येशू सन्देश… सुन दाजुभाई येशू प्रभु
को. येशू सन्देश ....... येशू सन्देश .......
सुन दाजुभाई येशू प्रभु मरे
सबलाई जीवन दिनलाई हो (२)
१. (निन्दा र गिल्ला सबै सहे कोर्राको चोटले हामीलाई चँगाई दिए)
केटा: आफ्नो रगत बगाई सबैको पापलाई उहाँले धोए (२)
२. आउ उहाँको चरणमा जाउँ येशूमा नयाँ जीवन विताउँ (२)
केटा: उहाँ दयाका सागर हुन् सत्य जीवन र बाटो हुन् (२)
येशू सन्देश .......
Copyसुन दाजुभाई येशू प्रभु मरे
सबलाई जीवन दिनलाई हो (२)
१. (निन्दा र गिल्ला सबै सहे कोर्राको चोटले हामीलाई चँगाई दिए)
केटा: आफ्नो रगत बगाई सबैको पापलाई उहाँले धोए (२)
२. आउ उहाँको चरणमा जाउँ येशूमा नयाँ जीवन विताउँ (२)
केटा: उहाँ दयाका सागर हुन् सत्य जीवन र बाटो हुन् (२)
येशू सन्देश .......
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |