daaoodeko shhermaa gaaaiko gaothemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 128 times.
Song added on : 6/20/2024
दाऊदको शहरमा गाईको गोठमा
१. (दाऊदको शहरमा गाईको गोठमा) (२),
सारा विश्वलाई सुसन्देश आएको छ ।
को. (येशू मसीह जन्मिएका छन्) (२)
२. (पापको संसारमा घमण्डले भर्यो) (२),
बचाउन तिमीलाई येशूजी आएका छन् ।
३. चम्कियो ज्योति आजको दिनमा (२),
आए है येशू आजको दिनमा
(शुभघड़ीको, शुभदिनको शुभकामना) (२)
सारा विश्वलाई सुसन्देश आएको छ ।
को. (येशू मसीह जन्मिएका छन्) (२)
२. (पापको संसारमा घमण्डले भर्यो) (२),
बचाउन तिमीलाई येशूजी आएका छन् ।
३. चम्कियो ज्योति आजको दिनमा (२),
आए है येशू आजको दिनमा
(शुभघड़ीको, शुभदिनको शुभकामना) (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |