hijoko din bitigayo bholi khil naaulaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 318 times.
Song added on : 6/20/2024
हिजोको दिन बितिगयो भोलि कहिले नआउला
को. हिजोको दिन बितिगयो, भोलि कहिले नआउला
आजको दिन जो हातमा छ, गर्छु प्रभुको प्रशंसा
१. अनुग्रह येशूको नदीझैँ बगिरहेको (२)
मेरो निम्ति प्रशस्त अनन्तसम्म पुग्नेछ ।
२. प्रेमको धारा येशूको सित्तैमा झरिरहेको (२)
हर दिन, हर रात थाहा गर्छु, मुटुभरि प्रेम चढ़ाउँछु
३. कोमल कृपा हजुरको झरनासरी बर्सिएको (२)
बुझी पूर्ण हृदयको तहदेखि प्यारो गर्छु ।