dhenyevaad yeshu (2) dhenyevaad peremeko laagai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 218 times.
Song added on : 6/20/2024
धन्यवाद येशू (२) धन्यवाद प्रेमको लागि
(धन्यवाद, येशू (२) धन्यवाद प्रेमको लागि) (२)
(कलवरी जानुभो’, त्यहाँ तपाई मर्नुभो’, धन्यवाद प्रेमको लागि) (२)
(तपाईं जिइउठनुभो’, नयाँ जीवन दिनुभो’, धन्यवाद प्रेमको लागि) (२)
(कलवरी जानुभो’, त्यहाँ तपाई मर्नुभो’, धन्यवाद प्रेमको लागि) (२)
(तपाईं जिइउठनुभो’, नयाँ जीवन दिनुभो’, धन्यवाद प्रेमको लागि) (२)