din v din r herek pelpelmaa bel paaunechu lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 134 times.
Song added on : 6/20/2024

दिन व दिन र हरेक पलपलमा बल पाउँछु

१. दिन व दिन र हरेक पलपलमा, बल पाउँछु परीक्षाहरूमा
भर पर्दै पिताको प्रबन्धमा, चिन्ता डरको कारण पाउँदिन
उहाँको हृदय असीम दयापूर्ण, प्रबन्ध गर्छन्‌ हर दिन सर्वोत्तम
चाहे कष्ट चाहे आनन्द, दुःखसुखमा शान्ति र विश्राम ।
२. दिनदिनै प्रभु छन्‌ मेरा नजीक, विशेष कृपासित हर घडी
सब फिक्रि बोक्दै तुल्याउँछन्‌ हर्षित उनको नाउँ सल्लाहकार सामर्थी
आफ्नो छोराछोरीको सुरक्षाको जिम्मा बोक्छन्‌ काँधमा आफ्नो
“दिन बमोजिम सामर्थ्य म दिन्छु”, यो प्रतिज्ञा मलाई छ उनको ।
३. मद्दत पाऊँ तब हरेक संकटमा, भर पर्न प्रतिज्ञाहरूमा
नगुमाऊँ भरोसाको सान्त्वना, मिल्छ जो पवित्र वचनमा
मद्दत पाऊँ कष्ट र परिश्रमलाई, स्वीकार्न पिताको हातबाट
एक-एक गर्दै दिन र क्षण बित्दछन्‌, प्रतिज्ञाको देश नपुगुन्जेल ।
Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024231
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024232
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024270
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024209
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024206
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024232
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024224
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024168
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024192
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024169





An unhandled error has occurred. Reload 🗙