regatel regatel yeshuko regatel (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 81 times.
Song added on : 6/20/2024
रगतले रगतले येशूको रगतले (२)
को. रगतले रगतले येशूको रगतले (२)
१. मेरो पापलाई क्षमा गरिदेऊ (२)
२. मेरो पापको दागलाई मेटाइदेऊ (२)
३. पूर्ण शान्ति मनमा भरिदेऊ (२)
४. शैतानमाथि विजयी हुनदेऊ (२)
५. नित्य प्रार्थना गर्ने साहस देऊ (२)
६. स्वर्गीय ज्योतिको राजमा पस्न देऊ (२)
१. मेरो पापलाई क्षमा गरिदेऊ (२)
२. मेरो पापको दागलाई मेटाइदेऊ (२)
३. पूर्ण शान्ति मनमा भरिदेऊ (२)
४. शैतानमाथि विजयी हुनदेऊ (२)
५. नित्य प्रार्थना गर्ने साहस देऊ (२)
६. स्वर्गीय ज्योतिको राजमा पस्न देऊ (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |