gaaaaun gait perbhuko milijuli chaun seb jo (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 133 times.
Song added on : 6/20/2024
गाऔँ गीत प्रभुको मिलिजुली छौँ सब जो (२)
को. गाऔँ गीत प्रभुको मिलिजुली छौँ सब जो (२)
१. प्रभु हाम्रो गोठाला सबलाई घटी के होला ?
हरियो-हरियो घाँसैमा सबलाई चराई लिईहिँड़्लान् (२)
२. पुर्याई निर्मल नदीमा विश्राम दिन्छन् मनैमा,
आफ्नै नाउँको निम्तिमा डोर्याउँछन् ठीक बाटोमा (२)
३. मृत्यु छाया तराईमा हिँड़्छु जोखिम नडराई
उनको लट्ठी समाई शान्ति दिन्छन् हामीलाई (२)
४. सामु जब वैरी आयो हाम्रालागि भोज राख्यो
हाम्रा प्याला उम्लियो शिरमा तेल लगाइदियो (२)
५. निश्चय प्रभुको दया जीवनभरि होइरहला
जब स्वर्गमा पुगौँला सदासर्वदै बसौँला (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |