gaaaoo sevrai ukaali bejaaunedai taali (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 217 times.
Song added on : 6/20/2024
गाऊ स्वरै उचाली बजाउँदै ताली (२)
को. गाऊ स्वरै उचाली बजाउँदै ताली (२)
हाम्रो परमेश्वरको गरौं है महिमा
हाम्रो दुवै हातै उचाली (२)
१. बाँसुरी र विणा सारङीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२)
हामी सबै मिलीजुली उहाँको नाउलाई
एकै साथमा उचाली (२)
२. हातेमालो गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२)
तनले मनले प्रशंसा गर्दै
उहाँको नाउँलाई उचाल्दै (२)
हाम्रो परमेश्वरको गरौं है महिमा
हाम्रो दुवै हातै उचाली (२)
१. बाँसुरी र विणा सारङीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२)
हामी सबै मिलीजुली उहाँको नाउलाई
एकै साथमा उचाली (२)
२. हातेमालो गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२)
तनले मनले प्रशंसा गर्दै
उहाँको नाउँलाई उचाल्दै (२)