gaaaunedai aayau lhai setyeko sendesh lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 199 times.
Song added on : 6/20/2024

गाउँदै आयौ लहै सत्यको सन्देश

को. केटा : गाउँदै आयौ लहै सत्यको सन्देश
कतै छैन अरू यो भन्दा कुनै बेश (२)
केटी : तिम्रो लागि लहै मुक्तिको खबर
बरी लै लै गरौं जीवनको रहर (२)
१. केटा : धर्म कर्म गर्न मानिस ईश्वरलाई चाहिन्न
कर्म गरे पनि ईश्वरलाई पाइन्न ।
केटी : पाप भने मनमा राखी हुन्न
तिमीले पाए नपाएर कसैलाई हुन्न ।
सबैले : यो त सबै मानिसको भरमा मात्र होला ।
केटा : खोजेर ईश्वर पाए भन्नु शर्म मात्र हुन्न ।
केटा : ईश्वर आफै लहै खोज्छन्‌ है मानिसलाई
कठै मानिस तर बुझ्दैनन्‌ यो कुरालाई ।
केटी : ईश्वर आए लहै मानिसलाई भेट्नलाई
बरी लै लै मानिसको पाप मेट्नलाई ।
२. केटा : जन्मैदेखि मानिस पापी हुन्छ
पापी मानिसदेखि ईश्वर टाढ़ा हुन्छ ।
केटी : पापको मोल तिर्न बलि हुनपर्छ
चोखो बलि भए पापै नाश हन्छ ।
सबैले : मानिसका कुरा गरी चोखा हुन्न है ।
केटी : प्रभु बाहेक चोखो अरू को पो हुन्छ रे ?
केटा : बलि भए लहै ईश्वर आफै नै
कठै मरे उनी काठैको क्रूसैमा ।
केटी : ईश्वरले लहै बगाए रगत
बरी लै लै बुझौ बचाउन यो जगत ।
३. केटा : तिम्रो हाम्रो पापको बली भई दिने
येशू बाहेक अरू छैन ईश्वर नै ।
केटी : व्यर्थै तिमी खोज्छौ किन अरू ईश्वरलाई
ग्रहण गर ईश्वरलाई विश्वासी भई ।
सबैले : तिमीलाई पनि खोजिरहेका छन्‌ उनैले
यही छ सधैं सत्य कुरा अरू खोज्छौं के ।
Songs trending Today
Views
heredaa heredai biti ga din saal mhinaa
हेर्दा हेर्दै बिति गए दिन साल महिना
6
aaj maa bhaaheru
आज मेरा भेडाहरु
4
men shudedh paarenlaai yeshukhaan gayau k kherisetko regatel
मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ख्रीष्टको रगतले
4
mero herideyl tepaainelaai khokedch mero aanekhaal
मेरो हृदयले तपाईंलाई खोच्दछ मेरो आँखाले
4
tepaain perbhu seb perithevimaathi perbhu hunuhunech
तपाईं प्रभु सब पृथ्वीमाथि प्रभु हुनुहुन्छ
4
haami ukaalaun mhimit thumaalaai haami ukaalaun jivit
हामी उचालौँ महिमित थुमालाई हामी उचालौँ जीवित
3
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
3
mero yeshulaai dhenyevaad dinechu mero perbhulaai
मेरो येशूलाई धन्यवाद दिन्छु मेरो प्रभुलाई
3
khudaavet tu son s bhi jeyaadaa mhenegaaa hai
खुदावत तू सोने से भी ज्यादा महेंगा है
3
lau uthaun yuvaa ho uthaun perkaashemaan bhi uthaun anedheyromaa
लौ उठौँ युवा हो उठौँ प्रकाशमान भई उठौँ अँध्यरोमा
3



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024383
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024420
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024407
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024353
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024442
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024474
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024415
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024297
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024393
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024297





An unhandled error has occurred. Reload 🗙