gaaaunedai jaaaun perbhuko mhimaa unaiko jenm divesmaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 235 times.
Song added on : 6/20/2024
गाउँदै जाऔँ प्रभुको महिमा उनैको जन्म दिवसमा
को. गाउँदै जाऔँ प्रभुको महिमा उनैको जन्म दिवसमा
हाँस्दै बढ़ौँ उनकै सेवामा जगाउँदै नौलो भावना
उनैको जन्म दिवसमा, उनैको जन्म दिवसमा
गाउँदै जाऔँ प्रभुको महिमा, हाँस्दै बढ़ौँ उनकै सेवामा
१. खुशीको यो सुसमाचार, फैलाऔँ है दिशै चार (२)
आउनुभयो प्रभु संसारमा, निम्त्याऔँ है उनलाई हृदयमा ।
२. स्वर्गराजको वैभवलाई त्यागेर, आए मानिस रूप लिएर (२)

३. पापीको बिन्ती सुन्नलाई, स्वर्गका ढोका खोल्नलाई (२)