haa haa haa haa heren maathi aakaashaimaa kheriset lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 131 times.
Song added on : 6/20/2024
हा हा हा हा हेरन माथि आकाशैमा ख्रीष्ट
हा... हा... हा... हा...
हेरन माथि आकाशैमा ख्रीष्ट आउने बेला भो’
जागी उठी तयार हुने समयले बतायो ।
छक्क पर्ने बेला छैन झटपट गर्नुछ (२)
आफ्नो सारा जीवनलाई उहाँमा अर्पिदेऊ (२)
जब प्रभु येशू आउँछन् बादलमा भएर (२)
देख्नेछन् सबले महिमित येशू स्वर्गको बीचैमा (२)
हा... हा... हा... हा...
हेरन माथि आकाशैमा ख्रीष्ट आउने बेला भो’
जागी उठी तयार हुने समयले बतायो ।
छक्क पर्ने बेला छैन झटपट गर्नुछ (२)
आफ्नो सारा जीवनलाई उहाँमा अर्पिदेऊ (२)
जब प्रभु येशू आउँछन् बादलमा भएर (२)
देख्नेछन् सबले महिमित येशू स्वर्गको बीचैमा (२)
हा... हा... हा... हा...
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |