haamero serisetikertaa permeshevrelaai aaredhenaal sevbhaayemaan lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 168 times.
Song added on : 6/20/2024
हाम्रो सृष्टिकर्ता परमेश्वरलाई आरधनाले स्वभायमान
हाम्रो सृष्टिकर्ता परमेश्वरलाई आरधनाले स्वभायमान गराऔं
हाम्रो उद्धारको चट्टानलाई धन्यवादको बलिदान चढाऔं (२)
१. सारा ब्रम्हाण्ड थाम्नुहुने जिवीत आज हुनुहुन्छ
पहाड हटाउन सक्नुहुने शक्तिका राजा हुनुहुन्छ (२)
पापीको उद्धार गर्नुहुने हाम्रो माझ हुनुहुन्छ (२)
को. येशू हो उहाँको नाउँ जयजयकार उहाँको गरौं
महिमा उहाँलाई दिउँ प्रशंसा उहाँको गरौं (२)
२. सागरको छाललाई रोक्नुहुने सृष्टिको स्वामी हुनुहुन्छ
सुन्दर प्रकृती सृजनुहुने बुद्धिको खानी हुनुहुन्छ (२)
सब ठाउँमा उपस्थित हुनुहुने सर्वव्यापी हुनुहुन्छ (२)
येशू हो ...