haami vijeyi hunechaun (2) yeshuko regatemaa yeshuko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 192 times.
Song added on : 6/20/2024
हामी विजयी हुनेछौँ (२) येशूको रगतमा येशूको
हामी विजयी हुनेछौँ (२), येशूको रगतमा, येशूको शक्तिमा
सबै शत्रुमाथि आज, हामी विजयी हुनेछौँ (२)
येशूको रगतले, येशूको शक्तिले सबै शत्रुमाथि आज
आऔँ येशूलाई उचालौँ, सबै मिली, आऔँ येशूको स्तुति गाऊँ सबै मिली ।
सबै शत्रुमाथि आज, हामी विजयी हुनेछौँ (२)
येशूको रगतले, येशूको शक्तिले सबै शत्रुमाथि आज
आऔँ येशूलाई उचालौँ, सबै मिली, आऔँ येशूको स्तुति गाऊँ सबै मिली ।