himaalekuli teyo pellopetti rukh sukeyo serlengegaai lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 209 times.
Song added on : 6/20/2024

हिमालचुली त्यो पल्लोपट्टि रूख सुक्यो सर्लङ्गै

१. हिमालचुली त्यो पल्लोपट्टि रूख सुक्यो सर्लङ्गै
पाप मेरो सम्झी कालो नै कालो मन फाट्यो भर्लङ्गै
रोई-रोई बसेर, अफसोसले भरेर मन फुट्यो झर्लम्मै ।
२. कलवरी डाँड़ा त्यो पल्लोपट्टि येशूको क्रूस थियो
त्यहाँ तिम्रो बद्ली येशू नै भई आफ्नो प्राण दिनुभो’
उठ, उठ साथी हो, पाप मानिलिएर माफ माग ईश्वरलाई ।
३. ओखलढुङ्गाको गणेश टोलमा धान कुट्थे देवले ‘रे
जीवन ओखलमा भुस मेरो फाल्नु कुट्दैन कसैले ?
भन, भन साथी हो मजस्तो पापी जन कसरी उम्कने ?
४. गलगथा ठाउँमा प्यारो येशूले कुटपिट सहनुभो’
मानिसले थुके, खूब हेला गरे हाम्रो भाग थियो यो
लौ, लौ प्रेय भाइ, धन्यवाद दिऊँ न सजाय त भइसक्यो ।
५. दुई कोश उकालो नेपालको छोरा भारी नै बोक्दैछन्‌ ।
भारी छ मेरो, मनमा त बोक्छु योभन्दा ठूलो झन्‌
हाय-हाय गरेर कहिले बिसाउन पाऊँ, चौतारा कहाँ छन्‌ ?
६. दुई हजार वर्ष बितेर गए तापनि अहिले नै
ईश्वरको छोरा बिसाउन दिए जो हाम्रो पहरै
राख-राख उहाँमा ठूलो यो भारी नै, मन हवस्‌ हलुङ्गै ।
७. नेपालका मान्छे अनेक गर्छन्‌ धर्म कमाउनलाई
चामल गन्छन्‌ शाला बनाउँछन्‌ मैले गरिनँ भाइ !
हरी राम भनेर व्यर्थ त लाग्दछ छ अरु केही उपाय ?
८. ढाकाका टोपी पसलमा पाइन्छ पैसाले किनेर
मुक्ति त पाइन्छ प्रभु येशूमा विश्वासले सित्तैमा
सुनसुन साथी हो खुशीले उचाल्दै दाम केही लाग्दैन ।
९. टोक्सील घाटमा पारि है पुग्नु डुङ्गा त छ जोरदार
जीवन छोड़्दा स्वर्ग है पुग्नु कसरी हुन्छ पार ?
आमै के गरूँ ? खोला डरलाग्दो छ, को हुन्छ तारणहार ?
१०. अचेलको माझी के बानी गर्छन्‌ ढीलो त आउँदैछन्‌
मृत्युको खोला हात समाउनु एकजना तयार छन्‌
आऊ, आऊ नडराऊ येशूले दिन्छन्‌ पार अजम्मरी जीवन ।
Songs trending Today
Views
heredaa heredai biti ga din saal mhinaa
हेर्दा हेर्दै बिति गए दिन साल महिना
6
aaj maa bhaaheru
आज मेरा भेडाहरु
4
tepaain perbhu seb perithevimaathi perbhu hunuhunech
तपाईं प्रभु सब पृथ्वीमाथि प्रभु हुनुहुन्छ
4
men shudedh paarenlaai yeshukhaan gayau k kherisetko regatel
मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ख्रीष्टको रगतले
4
mero herideyl tepaainelaai khokedch mero aanekhaal
मेरो हृदयले तपाईंलाई खोच्दछ मेरो आँखाले
4
khudaavet tu son s bhi jeyaadaa mhenegaaa hai
खुदावत तू सोने से भी ज्यादा महेंगा है
3
lau uthaun yuvaa ho uthaun perkaashemaan bhi uthaun anedheyromaa
लौ उठौँ युवा हो उठौँ प्रकाशमान भई उठौँ अँध्यरोमा
3
phaad paakhaa keti remaailo ho... ho...
पहाड़ पाखा कति रमाईलो हो... हो...
3
kaar din ki jinedgai hai do din ki hai jevaani
चार दिन कि जिन्दगी है दो दिन कि है जवानी
3
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
3



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024383
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024420
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024407
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024353
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024442
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024474
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024415
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024297
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024393
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024297





An unhandled error has occurred. Reload 🗙