himaalemaa hiu teraaimaa ful haameraa saanaa haatheru lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 102 times.
Song added on : 6/20/2024
हिमालमा हिउ तराइमा फूल हाम्रा साना हातहरू
को. हिमालमा हिउ तराइमा फूल हाम्रा साना हातहरू येशूका हुन्
आफ्नै स्वरूपमा सृष्टि गरेको हामी सबै ईश्वरकै हुन
१. यही साना हातले केही गर्नु छ
क्रूसको झण्डा लिएर अघि बड्नु छ (२)
सारा जगतमा मुक्तिको सन्देश पुरियाउनु छ
२. तिम्रो साना नयलने धेरै देख्नु छ
ख्रीष्टको प्रकाश बनेर धर्ती ढाक्नु छ (२)
अन्धकारमा ज्याति बनेर विजय पाउनु छ
आफ्नै स्वरूपमा सृष्टि गरेको हामी सबै ईश्वरकै हुन
१. यही साना हातले केही गर्नु छ
क्रूसको झण्डा लिएर अघि बड्नु छ (२)
सारा जगतमा मुक्तिको सन्देश पुरियाउनु छ
२. तिम्रो साना नयलने धेरै देख्नु छ
ख्रीष्टको प्रकाश बनेर धर्ती ढाक्नु छ (२)
अन्धकारमा ज्याति बनेर विजय पाउनु छ
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |