hirod raajaako semyemaa (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 255 times.
Song added on : 6/20/2024
हिरोद राजाको समयमा (२)
को. हिरोद राजाको समयमा (२)
(बेतलेहेममा येशू जन्मिए) (२),
(पूर्वबाट ज्यातिषी आए) (२)
१. (अघिअघि ताराहरू पछिपछि ज्योतिषी) (२)
सुनौलो भेटी दर्शन गर्नलाई,
(ख्रीष्ट प्रभुलाई ज्यातिषीहरूले) (२)
२. (हामी पनि जाऊ नजिक नजिक प्रभुको) (२)
हृदय भेटी दर्शन गर्नलाई,
(ख्रीष्ट प्रंभुलाई हामीहरूले) (२)
(बेतलेहेममा येशू जन्मिए) (२),
(पूर्वबाट ज्यातिषी आए) (२)
१. (अघिअघि ताराहरू पछिपछि ज्योतिषी) (२)
सुनौलो भेटी दर्शन गर्नलाई,
(ख्रीष्ट प्रभुलाई ज्यातिषीहरूले) (२)
२. (हामी पनि जाऊ नजिक नजिक प्रभुको) (२)
हृदय भेटी दर्शन गर्नलाई,
(ख्रीष्ट प्रंभुलाई हामीहरूले) (२)