ho ho ho aa yo mutuko bhiter sejaai raakhechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 195 times.
Song added on : 6/20/2024
हो हो हो आ यो मुटुको भित्र सजाई राख्छु
हो हो हो आ
यो मुटुको भित्र भित्र सजाई राख्छु तिमीलाई
हे येशू तिमीलाई (२)
१. कति तडपिन्थ्यो मन जब येशू नपाउँदा हो ... (३)
भुलि दिएँ त्यागी दिएँ अब मैले संसारलाई
यो मुटु भित्र ...
२. खालीपना यो मन तस्विर तिम्रो विना हो ... (३)
सजाई दिए तस्विर तिम्रो अब मैले हृदयमा