ho ho ho ho ho ho ho sekel lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 243 times.
Song added on : 6/20/2024
हो हो हो हो हो हो हो स्केल
को. हो हो हो हो... हो हो हो... स्केल
१. आरधनागीतहो यो हृदयखोलि गाउछु
प्रशंसाको संगीत हो यो हृदय भेटि चढाउछु
जसले मरुभुमिमा मन्न जुटाउनुभो
मलाई पनिजुटाउने उहाँ हुनुहुन्छ
२. कथाहोइनइतिहास हो चेलामत्ती , मकुर्सको
लुका , युहननाले दिएकातिगवाही सत्य हो
जसले पाँच रोटि र दुई माछाले पाँचहजारलाई
खुवाउनु भो मलाईपनिखुवाउने येशू हुनुहुन्छ
१. आरधनागीतहो यो हृदयखोलि गाउछु
प्रशंसाको संगीत हो यो हृदय भेटि चढाउछु
जसले मरुभुमिमा मन्न जुटाउनुभो
मलाई पनिजुटाउने उहाँ हुनुहुन्छ
२. कथाहोइनइतिहास हो चेलामत्ती , मकुर्सको
लुका , युहननाले दिएकातिगवाही सत्य हो
जसले पाँच रोटि र दुई माछाले पाँचहजारलाई
खुवाउनु भो मलाईपनिखुवाउने येशू हुनुहुन्छ