hosennaa hosennaa hosennaa mhimaa setuti pershensaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 232 times.
Song added on : 6/20/2024
होसन्ना होसन्ना होसन्ना महिमा स्तुति प्रशंसा
होसन्ना, होसन्ना, होसन्ना महिमा स्तुति प्रशंसा
आज अनि सदासर्वदा, आमिन् (२)
होसन्ना, होसन्ना, होसन्ना महिमा स्तुति
प्रशंसा, प्रशंसा, आज अनि सर्वदा
आऔँ हामी सबै मिली गाऔँ स्तुति उनैको (२)
(उनैलाई भक्ति आदर महिमा सधैँ चढ़ाऔँ हाम्रो जीवनमा) (२)
आज अनि सदासर्वदा, आमिन् (२)
होसन्ना, होसन्ना, होसन्ना महिमा स्तुति
प्रशंसा, प्रशंसा, आज अनि सर्वदा
आऔँ हामी सबै मिली गाऔँ स्तुति उनैको (२)
(उनैलाई भक्ति आदर महिमा सधैँ चढ़ाऔँ हाम्रो जीवनमा) (२)