ishevreko mhimaa gaaaun yes sensaaremaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 134 times.
Song added on : 6/20/2024
ईश्वरको महिमा गाउन यस संसारमा
को. ईश्वरको महिमा गाउन यस संसारमा
हरेक विश्वासीको प्रमुख कर्तब्य हो (२)
१. जीवीत आशा मुक्ति स्वतन्त्रको अचम्म जीवनदानको निम्ति
आउ सबै मिलि गाउँ उनको नाउँको जय,
आउ सबै गाउँ उनको नाउँको जय
२. उहाँको प्रेम अनन्त बलिदान स्वर्गीय मुकुटको निम्ति
आउ सबै मिलिगाउँ उनको नाउँको जय
आउ सबै गाउँ उनको नाउँको जय
हरेक विश्वासीको प्रमुख कर्तब्य हो (२)
१. जीवीत आशा मुक्ति स्वतन्त्रको अचम्म जीवनदानको निम्ति
आउ सबै मिलि गाउँ उनको नाउँको जय,
आउ सबै गाउँ उनको नाउँको जय
२. उहाँको प्रेम अनन्त बलिदान स्वर्गीय मुकुटको निम्ति
आउ सबै मिलिगाउँ उनको नाउँको जय
आउ सबै गाउँ उनको नाउँको जय
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |