ishevreko puter yeshu maanis rup dhaaren gari lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 171 times.
Song added on : 6/20/2024

ईश्वरको पुत्र येशू मानिस रूप धारण गरी

को. ईश्वरको पुत्र येशू मानिस रूप धारण गरी
स्वर्गको सुखलाई त्यागेर गोठमा जन्म लिए
सहेर दुःख हामीलाई सुख दिनलाई प्रभुले
सुख दिनलाई प्रभुले
१. तिनले सबलाई प्यार गरे, बिरामीलाई चङ्गा गरे
दुःख़ीलाई सहायता दिएर स्वर्गको प्रचार गरे
अन्धालाई आँखा, गूँगालाई बोली, गूँगालाई बोली
बहिरालाई सुनाए शब्द, बहिरालाई सुनाए ।
२. येशूलाई यो थाहा थियो, सबैले पाप गरेका छन्‌
ईश्वरको वचनले भन्दछ पापको फल मृत्यु नै हो,
पापदेखि मुक्त गराउन ख्रीष्टले, गराउन ख्रीष्टले
क्रूसैमा प्राण त्यागे, भाइ हो, क्रूसैमा प्राण त्यागे ।
३. ईश्वरको पुत्र येशू तेस्रो दिन बौरी उठे
मृत्युको बन्धनलाई तोड़ेर स्वर्गको प्रचार गरे
स्वर्गमा चढ़ी ईश्वरको छेउमा, ईश्वरको छेउमा
हामीलाई पर्खदैछन्‌ भाइ हो, हामीलाई पर्खदैछन्‌ ।
४. कुकर्मदेखि फर्की प्रभुमा विश्वास गर्ने
पाउँदछन्‌ ती सबले मुक्ति, परमेश्वर क्षमा गर्छन्‌
यसकारण भाइ हो विश्वास गर, विश्वास गर,
प्रभु येशू ख्रीष्टमा बहिनी, प्रभु येशू ख्रीष्टमा ।
Songs trending Today
Views
daaood raajaako shhermaa gaaaiko eutaa gaoth thiyo
दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
7
mhimaa maarieko thumaalaai pershensaa perbhuherukaa
महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका
6
gahiro peremele, perem gareyo melaai
गहिरो प्रेमले, प्रेम गर्यो मलाई
6
semuderko chaal jestai duahekh r kestherul jeb jeb
समुद्रको छाल जस्तै दुःख र कष्टहरूले जब जब
6
pershensaako yogay perbhu aader r bhekti mhimaako
प्रशंसाको योग्य प्रभु आदर र भक्ति महिमाको
6
taarhaa nejaaoo perbhumaa aaoo duahekhi nebn sedhain remaaoo
टाढ़ा नजाऊ प्रभुमा आऊ दुःखी नबन सधैँ रमाऊ
6
m yeshuko sevek hunechu aafailaai m unelaai dinechu
म येशूको सेवक हुन्छु आफैलाई म उनलाई दिन्छु
5
permeshevr pitaako jeyjeykaar gaaaoon haamilaai benaaun
परमेश्वर पीताको जयजयकार गाऊँ हामीलाई बनाउने
5
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
5
mhimaa deoo aader unailaai uni raajaaherukaa raajaa
महिमा देऊ आदर उनैलाई उनी राजाहरूका राजा
5



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024329
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024335
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024357
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024303
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024372
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024414
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024357
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024243
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024327
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024241





An unhandled error has occurred. Reload 🗙