ishevrel diaa remaahet yes paapi sensaaremaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 114 times.
Song added on : 6/20/2024
ईश्वरले दिएका रमाहट यस पापी संसारमा
१. ईश्वरले दिएका रमाहट यस पापी संसारमा
कि आफ्नो वचनअनुसार दया पाइनेछ
कि प्रत्येक छिन र प्रत्येक दिन प्रशस्त दया पाइन्छ ।
को. हल्लेलूयाह हल्लेलूयाह हल्लेलूयाह येशू
२. अँध्यारो भए पनि रमाउँछु सधैँ
किनकि ईश्वरले मलाई छोड़्दैनन् कहिल्यै
यात्रामा तकलिफ भए पनि स्वर्गमा पुग्नेछु निश्चय ।
३. म यात्रा सिध्याएपछि स्वर्गलोक आउनेछु
त्यहाँ निरन्तर रमाहट येशूसँग पाउनेछु
सबै पवित्र जनसँग प्रशंसा स्तुति गर्छु म ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |