jaaun haami sebai jaaun jaaun jaaun jaaun yeshuko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 315 times.
Song added on : 6/20/2024
जाउँ हामी सबै जाउँ जाउँ जाउँ जाउँ येशूको
जाउँ हामी सबै जाउँ जाउँ जाउँ जाउँ
येशूको आज्ञालाई मानौं (२)
१. संसारभरी जाउँ सुसमाचार सुनाउ
सबै मानिसलाई येशूको चेला बनाउँ (२)
२. येशूका सन्तान हौं सुवास्ना छरौं
अन्धकार यो जगतमा ज्योति बनौं (२)
३. येशू प्रतिको प्रेम देखाउँ
सेवा गर्दै उहाँलाई खुशी पारौं (२)
येशूको आज्ञालाई मानौं (२)
१. संसारभरी जाउँ सुसमाचार सुनाउ
सबै मानिसलाई येशूको चेला बनाउँ (२)
२. येशूका सन्तान हौं सुवास्ना छरौं
अन्धकार यो जगतमा ज्योति बनौं (२)
३. येशू प्रतिको प्रेम देखाउँ
सेवा गर्दै उहाँलाई खुशी पारौं (२)