jeb m perbhuko bher jiun thaalen mail niraashaamaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 247 times.
Song added on : 6/20/2024
जब म प्रभुको भएर जिउन थालेँ मैले निराशामा
को. जब म प्रभुको भएर जिउन थालेँ,
मैले निराशामा शान्ति पाएँ ।
१. जीवनका धेरै यात्राहरू आफ्नै इच्छामा हिँड़िरहें (२)
मैले हार सम्झँ, जीवनलाई जीवनलाई ।
(व्यर्थ थियो यो जीवन मेरो, प्रभु तिमीमा अर्थ पाएँ) (२)
२. जीवनका बाँकी यात्राहरू प्रभुको इच्छामा जिउन पाएँ (२)
मैले जीत सम्झेँ जीवनलाई, जीवनलाई
(लिनुहोस् प्रभु जीवन मेरो, प्रभु तिमी नै सहारा मेरो) (२)