jeb m tepaaineko sinhaasenterf herechu (4) m aanendel lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 193 times.
Song added on : 6/20/2024
जब म तपाईंको सिंहासनतर्फ हेर्छु (४) म आनन्दले
जब म तपाईंको सिंहासनतर्फ हेर्छु (४) म आनन्दले भरपूर बन्छु (२)
जब म मेरो मुकुट त्यहाँ देख्छु, निश्चय बन्छु म त्यो पाउनेछु (२)
जब म मेरो मुकुट त्यहाँ देख्छु, निश्चय बन्छु म त्यो पाउनेछु (२)