jeb shaanetiko nedi mebhiter begadech jeb huri betaas lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 188 times.
Song added on : 6/20/2024

जब शान्तिको नदी मभित्र बग्दछ जब हुरी बतास

१. जब शान्तिको नदी मभित्र बग्दछ, जब हुरी बतास चल्दछ
हरेक समयमा गाउन सिकाउनुभो, मुक्त छ मुक्त छ मेरो प्राण ।
को. मुक्त छ, मुक्त छ, मेरो प्राण मेरो प्राण
मुक्ता छ, मुक्ता छ, मेरो प्राण ।
२. शैतानको खेदो र परीक्षामा पनि, यस निश्चयताले सम्हालोस्‌
ख्रीष्टले मेरो प्राणको वास्ता गर्नुभो, र आफ्नै रगत बहाउनुभो ।
३. मेरो पाप यो कस्तो अचम्मको सत्यता, पाप सब केवल आधा होइन
ठोकिए उनको क्रूसमा ती बोक्दिन म, स्तुति गाऊ प्रभुको मेरो प्राण ।
४. हतार्नोस्‌ त्यो दिन जब विश्वास दृष्टि बन्छ, बादल पर्दा झैं खोलिन्छ
तुरही बज्नेछ र प्रभु आउनेछन्‌, तब पनि मुक्त छ मेरो प्राण ।
Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024383
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024420
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024407
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024353
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024442
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024474
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024415
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024297
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024393
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024297





An unhandled error has occurred. Reload 🗙