jesko maanisemaa raakhieko ch lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 118 times.
Song added on : 6/20/2024
जसको मानिसमा राखिएको छ
जसको मानिसमा राखिएको छ
जसको भरोशा येशूमा राखिएको छ
(आउ येशूलाई हेर, आऊ येशूमा बस
येशूले तिमीलाई शान्ति दिनु हुन्छ) (२)
(येशू येस शंसारमा आउनु भयो
तिम्रो-हाम्रो पापको लागि) (२)
र उहा क्रूशमा मर्नु भयो
तिम्रो नया जीवनको लागि
तेसैले म भन्छु (२)
(आउ येशूलाई हेर, आऊ येशूमा बस
येशूले तिमीलाई जीवन दिनु हुन्छ) (२)
(लै लै लै) (२) (लारा लाला) (२) लै लै लै
(लै लै लै) (२) (लारा लाला) (२) लै लै लै
(जस्ले येशूको बाटो पछ्यौद छ
जस्ले उहाको नाउलाई ग्रहण गर्दछ) (२)
येसैले म भन्छु (२)
(आउ येशूलाई हेर, आऊ येशूमा बस
येशूले तिमीलाई मुक्ति दिनु हुन्छ) (२)
जसको मानिसमा राखिएको छ
जसको भरोशा येशूमा राखिएको छ
आउ येशूलाई हेर, आऊ येशूमा बस
येशूले तिमीलाई शान्ति दिनु हुन्छ
येशूले तिमीलाई जीवन दिनु हुन्छ
येशूले तिमीलाई मुक्ति दिनु हुन्छ
जसको भरोशा येशूमा राखिएको छ
(आउ येशूलाई हेर, आऊ येशूमा बस
येशूले तिमीलाई शान्ति दिनु हुन्छ) (२)
(येशू येस शंसारमा आउनु भयो
तिम्रो-हाम्रो पापको लागि) (२)
र उहा क्रूशमा मर्नु भयो
तिम्रो नया जीवनको लागि
तेसैले म भन्छु (२)
(आउ येशूलाई हेर, आऊ येशूमा बस
येशूले तिमीलाई जीवन दिनु हुन्छ) (२)
(लै लै लै) (२) (लारा लाला) (२) लै लै लै
(लै लै लै) (२) (लारा लाला) (२) लै लै लै
(जस्ले येशूको बाटो पछ्यौद छ
जस्ले उहाको नाउलाई ग्रहण गर्दछ) (२)
येसैले म भन्छु (२)
(आउ येशूलाई हेर, आऊ येशूमा बस
येशूले तिमीलाई मुक्ति दिनु हुन्छ) (२)
जसको मानिसमा राखिएको छ
जसको भरोशा येशूमा राखिएको छ
आउ येशूलाई हेर, आऊ येशूमा बस
येशूले तिमीलाई शान्ति दिनु हुन्छ
येशूले तिमीलाई जीवन दिनु हुन्छ
येशूले तिमीलाई मुक्ति दिनु हुन्छ
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |