jiven ch jiunedo yeshumaa anent jiven uhaanemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 192 times.
Song added on : 6/20/2024
जीवन छ जिउँदो येशूमा अनन्त जीवन उहाँमा
को. जीवन छ जिउँदो येशूमा अनन्त जीवन उहाँमा
तिम्रो मेरो निम्ति आज,
(यो जीवन अनन्तको लागि हो) (२)
१. हामी बाँच्छौं आफ्नै स्वार्थको लागि
हामी जिउँछौं केवल आफ्नै निम्ति
जीवन अभिशाप मात्र होइन,
तर ईश्वरको सुन्दर वरदान हो ।
२. अब भूलैं संसारको सुख र दु:ख येशूको जीवन लिई अब
जीवन व्यर्थै नफालौं हामी प्रभुको इच्छामा सुम्पिदेऊ ।
तिम्रो मेरो निम्ति आज,
(यो जीवन अनन्तको लागि हो) (२)
१. हामी बाँच्छौं आफ्नै स्वार्थको लागि
हामी जिउँछौं केवल आफ्नै निम्ति
जीवन अभिशाप मात्र होइन,
तर ईश्वरको सुन्दर वरदान हो ।
२. अब भूलैं संसारको सुख र दु:ख येशूको जीवन लिई अब
जीवन व्यर्थै नफालौं हामी प्रभुको इच्छामा सुम्पिदेऊ ।