jiven din yeshulaai nebhul sensaareko dhaanekaamaa timi lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 191 times.
Song added on : 6/20/2024
जीवन दिने येशूलाई नभुल संसारको ढाँचामा तिमी
१. जीवन दिने येशूलाई नभुल, संसारको ढाँचामा तिमी नचल (२)
ख्रीष्टको योद्धा तिमी नै हौं, ख्रीष्टकै निम्ति अघि बढ (२)
२. संसारलाई नियाली हेर, आफै बुझ्नेछौ यसको गती (२)
तिम्रो मेरो निम्ति कोही छैन, येशू बाहेक मन मिल्दो साथी (२)
३. हे युवा संसारलाई नरोज, पछुताऊँदै एकदिन रुनुपर्ला (२)
संसारको मायामा नभुल, ख्रीष्टको माया गुमाउनु पर्ला (२)