jivendaataa vidhaataa aaunedchu timero shernemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 212 times.
Song added on : 6/20/2024
जीवनदाता विधाता आउँदछु तिम्रो शरणमा
को. जीवनदाता विधाता, आउँदछु तिम्रो शरणमा
पर्दछु येशू शरण, जीवनदाता विधाता
१. क्लोशित पापी यो अन्धकार भवमा (२) (भट्किरहेछु पापी जीवनमा
दूर तिमीदेखि भएँ, पापको पथमा कदम बढ़ाएँ) (२)
परिणाम ठोकर खाएँ, पिता पछताउँदै शरणमा तिम्रो म आएँ ।
२. तिमी करुणामय पिता म अधर्म (२) (दीन, दुहाई मेरो प्रभु सुनिलेऊ
रक्षा जीवनको गरिदेऊ धोई प्रभु तिम्रो रगतले) (२)
योग्य पात्र बनाइलेऊ, पिता निवेदन, हृदयको मेरो सुनिदेऊ ।