kelveri daanedaako kerusaimaa yeshulaafeno peraan di lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
कलवरी डाँड़ाको क्रूसैमा येशूले आफ्नो प्राण दिए
को. कलवरी डाँड़ाको क्रूसैमा येशूले आफ्नो प्राण दिए
तिम्रो र मेरो पाप धुन, चोट सही रगत बगाए (२)
१. नठान उनी केवल मरे, बौरेर फेरि पनि उठे
रोक्न सकेन चिहानले, जित्न सकेन मृत्युले (२)
२. मृत्यु र पापको डर छैन, विश्वास गर येशूमा
स्वर्गको बाटो येशू नै हो, सुम्पिदेऊ जीवन उनैमा (२)