kiso-kiso haavaamaa neyaano maayaa hai boker lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
चिसो-चिसो हावामा न्यानो माया है बोकेर
को. (चिसो-चिसो हावामा न्यानो माया है बोकेर
येशू राजा आएका छन् है उद्धार लिएर) (२)
१. परदेशी बनेर आए, स्वर्गलाई छोड़ेर आए, पस्रिए गोठैमा
(आकाशमा तारा बालेर, धर्तीमा ज्योति छरेर अँधेरी हटाए) (२)
(प्रशंसा हाम्रो येशूलाई हृदय खोलेर) (२)
२. नयाँ आशा हृदयमा छ मुक्तिदाता येशूको प्यारो सन्देश सुनेर
(हृदयको ढोका खोलेर जीवन लेऊ येशूमा आज विश्वास गरेर) (२)
(महिमा हाम्रो येशूलाई हृदय खोलेर) (२)
३. अब त दुःखका दिन गए शान्ति
आनन्द उर्लेर आए हाम्रो यो आगनमा
(आउ हामी मिली प्रचारौ बदलिएर
उनलाई पछ्याऔ जयजयकार गरेर) (२)
(धन्यवाद हाम्रो येशूलाई हृदय खोलेर) (२)