kesail choyo melaai (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 152 times.
Song added on : 6/20/2024
कसैले छोयो मलाई (२)
कसैले छोयो मलाई (२)
जब रोइरहेको थिए , येशूले छोयो मलाई (२)
कसैले छोयो मलाई (२)
१. म त अन्धकारम म त दु:खहरूमा (२)
जब रोइरहेको थिए , येशूले छोयो मलाई (२)
कसैले बोलायो मलाई (२)
२. मेरो चोटै चोटमा, मेरो एक्लो पनमा (२)
जब प्रार्थना गरिरहेथे येशूले बोलायो मलाई (२)
कसैले छोतो मलाई (२)
जब रोइरहेको थिए , येशूले छोयो मलाई (२)
कसैले छोयो मलाई (२)
१. म त अन्धकारम म त दु:खहरूमा (२)
जब रोइरहेको थिए , येशूले छोयो मलाई (२)
कसैले बोलायो मलाई (२)
२. मेरो चोटै चोटमा, मेरो एक्लो पनमा (२)
जब प्रार्थना गरिरहेथे येशूले बोलायो मलाई (२)
कसैले छोतो मलाई (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |