kesto anautho rhech perbhu timero teyo perem lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 205 times.
Song added on : 6/20/2024
कस्तो अनौठो रहेछ प्रभु तिम्रो त्यो प्रेम
कस्तो अनौठो रहेछ प्रभु तिम्रो त्यो प्रेम
पापको त्यो दहदेखी निकाल्नुभो मलाई
यसैले धन्यवाद प्रभु तिमीलाई मेरो यो हृदयदेखी (२)
१. मेरै लागी प्रभु क्रुसमा बलि हुनुभो
मेरै लागी चोटहरु सहि कुरुप बन्नुभो (२)
कस्तो सहनशीलता प्रभु तिमीमा
सहिदियौ ति सबै व्यथा मेरो निम्ति (२)
२. आउ मुक्ति पाउन क्रुसको छहारीमा
सित्तैको यो वरदान हो तिमी र मलाई (२)
साटी हालौं हाम्रो प्रित प्रभुसँग
जो सदा अमर हुन्छ तिम्रो मेरो लागि (२)
पापको त्यो दहदेखी निकाल्नुभो मलाई
यसैले धन्यवाद प्रभु तिमीलाई मेरो यो हृदयदेखी (२)
१. मेरै लागी प्रभु क्रुसमा बलि हुनुभो
मेरै लागी चोटहरु सहि कुरुप बन्नुभो (२)
कस्तो सहनशीलता प्रभु तिमीमा
सहिदियौ ति सबै व्यथा मेरो निम्ति (२)
२. आउ मुक्ति पाउन क्रुसको छहारीमा
सित्तैको यो वरदान हो तिमी र मलाई (२)
साटी हालौं हाम्रो प्रित प्रभुसँग
जो सदा अमर हुन्छ तिम्रो मेरो लागि (२)