khil milen khil vichod lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 224 times.
Song added on : 6/20/2024
कहिले मिलन कहिले विछोड
को. कहिले मिलन कहिले विछोड
कहिले हाँसा कहिले रोदन, यस्तै नै छ यो क्रुसको जीवन (२)
१. शरीरमा रोदन भएपनि स्वर्गीय पिताको देशमा
रोदन विछोड हुँदैन, आँखाभरिको आँशु उहाँले आफ्नै हातले
पुछिदिने छन् संसारमा भएको दुःखहरू
आनन्दको कारणले विर्सिने छौँ (२)
२. निराशा आउछन् जीवनमा
जीवन नै बेहोसी हुन्छ, निरासाको कारणले
व्यर्थैमा मैले हात हालेछु, भन्ने प्रश्न उब्जन्छ
तर यी सब हुनु न आफ्नो निम्ति विकासको बाटो रहेछ