kholekhol dhokaa kholedainau kin ni lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 147 times.
Song added on : 6/20/2024
खोलखोल ढोका खोल्दैनौ किन नि
को. खोल-खोल ढोका, खोल्दैनौ किन नि
प्रभु आए तिमीलाई मुक्तिदान दिनु नि
१. पश्चात्ताप गर, शुद्ध गर, आउन सबै ढिलो नगर (२)
प्रभु ख्रीष्टले तारिदिन्छन् विश्वास गर, पापलाई नगर ।
२. बुद्धिमानी म छु, ज्ञानी भन्छन् सबै संसार (२)
शान्ति दिने, मुक्ति दिने भन्छन् प्रभु येशू तारणहार ।
३. मुक्तिदाता आउनुभयो संसारमा ज्योति बनेर (२)
दज्यू-भाइ, दिदी-बहिनी आऊन सबै विश्वास गरेर ।
४. क्रुसमाथि चढ़्नुभयो हाम्रो प्रभु येशू बिचरा (२)
स्तुति गर्छु, चरणमा पर्छु आउँदैछु म पापी अघार ।
५. दाज्यू-भाइ दिदी-बहिनी, बस्छौ किन निश्चिन्त भएर (२)
बेला छैन, बितिगयो कति बस्छौ पापै गरेर ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |