kiso kiso betaas kelyo venaimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 184 times.
Song added on : 6/20/2024
चिसो चिसो बतास चल्यो वनैमा
को. चिसो चिसो बतास चल्यो वनैमा
आशिष्को आभाष भयो मनैमा
(तिम्रो प्रेम) (२) कलवरीको तिम्रो प्रेम
१. एउटै पिताको एउटै नाता थियो
भेद्भाव रहितको समाज हाम्रो (२)
चारै दिशामा एउटै लक्ष्य छ
पवित्र आत्माको सधैं साथ छ
तिम्रो प्रेम...
२. हराएकालाई आवाज दिने
आँसु झार्नेलाई पुछिदिने (२)
परदेशीलाई सहाराको रुप
अँध्यारोमा बल्ने दिप
तिम्रो प्रेम...
आशिष्को आभाष भयो मनैमा
(तिम्रो प्रेम) (२) कलवरीको तिम्रो प्रेम
१. एउटै पिताको एउटै नाता थियो
भेद्भाव रहितको समाज हाम्रो (२)
चारै दिशामा एउटै लक्ष्य छ
पवित्र आत्माको सधैं साथ छ
तिम्रो प्रेम...
२. हराएकालाई आवाज दिने
आँसु झार्नेलाई पुछिदिने (२)
परदेशीलाई सहाराको रुप
अँध्यारोमा बल्ने दिप
तिम्रो प्रेम...