m aaunechu timero kernemaa perbhu yeshu mero mesih lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 167 times.
Song added on : 6/20/2024
म आउँछु तिम्रो चरणमा प्रभु येशू मेरो मसिह
को. म आउँछु तिम्रो चरणमा प्रभु येशू मेरो मसिह
मेरा पापहरू धोइ उद्धार देऊ मसिहा (२)
१. स्वर्ग धाम त्यागि आयौ उद्धार दिन मलाई (२)
तिम्रो चरणमा आउँछु हृदय यो चढ़ाउँछु मसिहा (२)
२. मलाई पापबाट छुड़ाउन रगत क्रूसैमा बगायौ (२)
कति गहिरो प्यार गर्यो भुल्न त्यो सक्दिन मसिहा (२)
३. स्वीकार गरी प्रभु मलाई आफ्नो राज्यमा लेऊ (२)
आऊ मेरो जीवनमा जीवन यो हो तिम्रो मसिहा (२)