m baanekuneyjel permeshevreko pershensaa m gaaaunechu (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 97 times.
Song added on : 6/20/2024
म बाँचुञ्जेल परमेश्वरको प्रशंसा म गाउनेछु (२)
म बाँचुञ्जेल परमेश्वरको प्रशंसा म गाउनेछु (२)
मेरो सासले भ्याएसम्म परमेश्वरको स्तुति सदा गाउनेछु, हल्लेलूयाह (४)
येशूलाई उचालौँ हाम्रो माझमा, पवित्र आत्मा आउनुहोस् महिमा गर्न
पिता, प्रेमले भर्नुहोस् तपाईंको हृदयलाई बुझ्न ।
मेरो सासले भ्याएसम्म परमेश्वरको स्तुति सदा गाउनेछु, हल्लेलूयाह (४)
येशूलाई उचालौँ हाम्रो माझमा, पवित्र आत्मा आउनुहोस् महिमा गर्न
पिता, प्रेमले भर्नुहोस् तपाईंको हृदयलाई बुझ्न ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |