m bhiter baahir maathi tel sedhain khushi chu (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 204 times.
Song added on : 6/20/2024
म भित्र बाहिर माथि तल सधैँ खुशी छु (२)
म भित्र, बाहिर, माथि, तल, सधैँ खुशी छु (२)
जब येशू आउनुभो’, मेरो पाप सब धुनुभो’
म भित्र, बाहिर, माथि, तल, सधैँ खुशी छु ।
जब येशू आउनुभो’, मेरो पाप सब धुनुभो’
म भित्र, बाहिर, माथि, तल, सधैँ खुशी छु ।