m bhiterko aanedhilaai shaanet gar lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 180 times.
Song added on : 6/20/2024
म भित्रको आँधिलाई शान्त गर
१. म भित्रको आँधिलाई शान्त गर
मेरो हृदयको चोटहरु निको बनाउ (२)
मलाई सधैं तिम्रो अङ्गालोमा राख (२)
मलाई सधैं तिम्रो इछ्य राख (२)
तिम्रो नजीक हृदयभित्र...
२. म भित्रको आत्मालाई तृप्त गर
मेरो जीवनको लक्ष्यलाई सुधृढ गर (२)
मलाई सधैं तिम्रो अङ्गालोमा राख (२)
मलाई सधैं तिम्रो इछ्य राख (२)
तिम्रो नजीक हृदयभित्र...
मेरो हृदयको चोटहरु निको बनाउ (२)
मलाई सधैं तिम्रो अङ्गालोमा राख (२)
मलाई सधैं तिम्रो इछ्य राख (२)
तिम्रो नजीक हृदयभित्र...
२. म भित्रको आत्मालाई तृप्त गर
मेरो जीवनको लक्ष्यलाई सुधृढ गर (२)
मलाई सधैं तिम्रो अङ्गालोमा राख (२)
मलाई सधैं तिम्रो इछ्य राख (२)
तिम्रो नजीक हृदयभित्र...