m ekelai bheko baa aaneshul puren yo jivenmaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 179 times.
Song added on : 6/20/2024
म एक्लै भएको बेला आँशुले पूर्ण यो जीवनमा
को. म एक्लै भएको बेला आँशुले पूर्ण यो जीवनमा
पाउँदिन सहारा कोही पनि बिरानो भएछन् सबै आज (२)
१. सहाराहीन मेरो जीवनमा सुन्छु कहीं ख्रीष्टको आवाज (२)
नहौं निराश सहारा ख्रीष्ट हुन तिमीलाई बचाउने
नछोड्नुहोस् प्रभु एक्लै मलाई सहारा तपाईंमा पाउन सकूँ (२)
२. संसारिक प्रेम धोका पूर्ण छ फूल झैं ओइली झरी जाने (२)
स्वर्गीय प्रेम ख्रीष्टमा पाएँ आत्मा यो अमर रहने
मेरो जीवनको आशा प्रभु शान्ति तपाईंमा पाउन सकूँ (२)