m gaaaunechu tepaaineko mhimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 187 times.
Song added on : 6/20/2024
म गाउनेछु तपाईंको महिमा
म गाउनेछु तपाईंको महिमा
म गाउनेछु तपाईंको प्रशंसा
हास्दै रमाउदै नाच्दै उफ्रदै म गाउँनेछु
धन्य धन्य, हे (धन्य) (४) येशू तपाईं
म गाउनेछु तपाईंको प्रशंसा
हास्दै रमाउदै नाच्दै उफ्रदै म गाउँनेछु
धन्य धन्य, हे (धन्य) (४) येशू तपाईं