m hun mesihi rhenchu peni jebsemm ghaam r jun lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 313 times.
Song added on : 6/20/2024

म हुँ मसीही रहन्छु पनि जबसम्म घाम र जून

१. म हुँ मसीही, रहन्छु पनि जबसम्म घाम र जून डुब्दैन
म हुँ मसीही, दिन्छु गवाहि सब संसार ममा हाँसे पनि,
म हुँ मसीही, छाप ममा उनको, उनैको क्रूसमा रक्त बहाए
म हुँ मसीही, यो कस्तो खुशी उनले किने म उनको भएँ ।
२. म हुँ मसीही, कति अचम्म, म पापी थिएँ जो बचाइएँ
म हुँ मसीही, अगाड़ि क्रूस छ, उनैको पछि म हिँड़्नेछु
संघर्षलाई अरूले छोड़े, मचाहिँ दुष्टसित लड़्छु
मसीहको नामले सबै पापमाथि पूर्ण आत्मिक शान्तिले जय पाउँछु ।
३. म हुँ मसीही, यहाँको यात्री, यो दुनियाँ होइन घरै मेरो
यो यात्रा मेरो चाँड़ै सिद्धिन्छ दुःख र शोकदेखि अलग हुन्छ,
म हुँ मसीही, यो कस्तो आशा कि येशू फेरि आउनुहुन्छ
मानिस यहाँ हाँसोस्‌, यो कस्तो भेद छ, मलाई आफूसँगमा लानेछन्‌ ।
४. म हुँ मसीही, यो कस्तो गीत हो, जो मेरो मनमा आज उठ्यो
यो ठट्टा होइन तर यो साँचो, मनमा बस्छन्‌ आत्मा उनैको
म हुँ मसीही, किन डराऊँ जब मेरो समय यहाँ आइपुग्छ
गाउँदै यो दुनियाँलाई म छोड़्नेछु, येशू ख्रीष्ट मलाई लिनुहुन्छ ।
Songs trending Today
Views
heredaa heredai biti ga din saal mhinaa
हेर्दा हेर्दै बिति गए दिन साल महिना
6
tepaain perbhu seb perithevimaathi perbhu hunuhunech
तपाईं प्रभु सब पृथ्वीमाथि प्रभु हुनुहुन्छ
4
haami ukaalaun mhimit thumaalaai haami ukaalaun jivit
हामी उचालौँ महिमित थुमालाई हामी उचालौँ जीवित
4
kaar din ki jinedgai hai do din ki hai jevaani
चार दिन कि जिन्दगी है दो दिन कि है जवानी
4
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
4
aaj maa bhaaheru
आज मेरा भेडाहरु
4
men shudedh paarenlaai yeshukhaan gayau k kherisetko regatel
मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ख्रीष्टको रगतले
4
taarenhaar jenm gaothaimaa timero jivenko laagai
तारणहार जन्मे गोठैमा तिम्रो जीवनको लागि
4
saaraa aader saaraa mhimaa saaraa shekti tepaainelaai (2)
सारा आदर सारा महिमा सारा शक्ति तपाईंलाई (२)
4
mero herideyl tepaainelaai khokedch mero aanekhaal
मेरो हृदयले तपाईंलाई खोच्दछ मेरो आँखाले
4



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024383
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024421
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024407
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024353
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024442
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024474
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024415
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024297
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024393
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024298





An unhandled error has occurred. Reload 🗙